December 19, 2010

एकछिन हाँस्ने हैन त ?

घरायसी, व्यावसायिक र अन्य विविध कारणले दौँतरीमा टि-टाइम नटाँसेको मात्रै हैन, दौँतरीमा नलेखेको पनि धेरै भएछ । त्यसैले आज आफ्नो र टि-टाइम दुबैको पुनरागमन गर्दैछु केही रमाइला जोकहरुबाट:


बाबु:- छोरा, आजको जाँच कस्तो भयो ?
छोरा:- बाबा, अलि बिग्रीयो जस्तो छ  !
बाबु:-यही हो तैँले पढेको, भोलीको जाँच पनि बिग्रियो भने मलाई बाबा नभन्।
(भोलीपल्ट छोरा जाँच सक्काएर फर्कन्छ)
बाबु:- आजको जाँच चाहीँ कस्तो भयो नि ?
छोरा:- सरी, गोविन्द जी, आजको जाँच पनि बिग्रियो ।


"Will the band play anything I ask them to?"
"Certainly sir"
"Well, ask them to play chess with me !" Angel


बोस :- तिमी ठ्याक्कै मेरी तेस्री श्रीमती जस्ती देखीन्छ्यौ !
पि.ए. :- सर, तपाईँको कति पटक विवाह भएको छ ?
बोस :- दुई पटक !


A lady went to see a tarot reader woman who'll predict her future:
Tarot Reader:- Lady, I'm sorry to inform you that your husband will die in the near future.
Lady:- Don't tell me things that I already know, tell me if there would be an investigation!!


र अन्तमा मेरो एकजना पञ्जाबी साथीले मलाई लेखेको एउटा ईमेलको लाईन:

“ठरकि दादा!,

...हाल ही मे मैं लस एन्जलेस से टेक्सास सीफ्ट हुवा हुँ । लेकिन खत और पार्सल पुराने पते पर हि भेजना। क्यूँ की घरका साइनवोर्ड और, लेटरबक्स भि उखाडके मैं टेक्सास ले आया हुँ... ”



6 Comments:

Luna said...

ढिलै आउनु भए पनि हसाउने कोशेली लिएर आउनु भयो ठरकी दा !
अन्तिमकोले गज्जबले हसायो !
धन्यबाद .

Luna said...

ढिलै आउनु भए पनि हसाउने कोशेली लिएर आउनु भयो ठरकी दा !
अन्तिमकोले मूड फ्रेस हुने गरि हसायो :)
धन्यबाद .

PD said...

...हाल ही मे मैं लस एन्जलेस से टेक्सास सीफ्ट हुवा हुँ । लेकिन खत और पार्सल पुराने पते पर हि भेजना। क्यूँ की घरका साइनवोर्ड और, लेटरबक्स भि उखाडके मैं टेक्सास ले आया हुँ... ” aba paji lai police le samatne bhayo. mail box okhalnu ta misdemeanor ho ni.

Nepalean said...

ठरकी सर कता हराउनुभयो भनेको त थुप्रै जालामा जालीनू भएछ। टि-टाइमका आबिस्कारक जिरो आवर जी पनि खै कता पूग्नुभयो। अक्कल झुक्कल झुल्किनु हुन्छ।

मलाई त्यो गोबिन्द जीको जोक भने सारै मन पर्यो। ठिकै भन्यो ल केटोले।

aashish said...

ha ha ha
sorry govinda ji,,,,
thanks..

Anonymous said...

govinda ji i m very sorry. I will try again.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !