August 5, 2010

तेस्रो अन्तराषट्रिय नेपाली ब्लगर भेला

दौंतरीमा हरेक छ-छ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरी अगष्ट ७,साउन २२ नेपाली समय अनुसार बिहान ९ बजे ब्लगर भेला गर्नेभएका छौं। पहिले भेला अगष्ट १, २००९ मा भएको थियो,दोस्रो भेला जनवरी ३० २०१० मा भएको थियो। अब तेस्रो भेला नेपाली समय अनुसार अगष्ट ७ शनिबार बिहान ९ बजे हुंदैछ। यस संबन्धी थप जानकारी केही समय पछी राख्नेछौं। हाललाई उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला। साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला।

भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ। थप सामाग्री तथा एजेण्डाहरु भए जानकारी गराउने छौ तथा सुझाबहरु भए यही ब्लगको कमेन्टमा दिनुहोला। साथै तपाई आउने नआउने जानकारी पनि यही ब्लगको कमेन्ट बक्समा दिनुहोला। भेलामा सहभागी हुने ब्लगहरुको नामावली समय समयमा ब्लगमा अपडेट गर्नेछौं।
 
पहिलो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2009/08/blog-post.html
दोस्रो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2010/01/blog-post_21.html

अपडेट:भेलाको दिन (नेपाली समय साउन २२, ९ बजे शनिबार, अमेरीकी समय 10:15 CST शुक्रबार बेलुका) यही दौंतरीको पेजमा पूरै पेजभरी ब्लगहरुले संबाद गर्न मिल्ने गरी च्याट बक्स राखिनेछ। बोल्ने क्रम भेलामा रजिष्टर गरिएको क्रम अनुसार हुनेछ। यही ब्लगको कमेन्ट बक्समा आउने जानकारी दिए भेलाको लागी स्वत रजिष्टर हुनेछ। अन्य ब्लगरहरुलाई पनि यो भेलाको जानकारी दिनुहोला। भेलाको एजेण्ड सल्लाह अनुरुप यसै पेजमा राखिनेछ। नेपाली ब्लगका लागी हितकारी हुने एजेण्डामा भेलाको दिनमा छलफल हुनेछ। भेलाको एजेण्डाको लागी पून पाल्नुहोला। तपाईको पनि भेलाको लागी केही सुझाब भए यही कमेन्ट बक्समा दिनुहोला। आउन नमिल्ने भए पनि जानकारी दिनुहुन अनुरोध गरिन्छ।

भेलाको एजेण्डा:
१) नेपाली ब्लगको स्तरियता कसरी कायम गर्ने.
२) पठनयोग्य सामाग्री तथा पाठकको थप सहभागिता.
३)नेपाली ब्लगहरुलाई कसरी दिगो राख्ने.

थप एजेण्डाको लागी सुझाब दिनुहोला

भेलामा सहभागीहुने ब्लगरको नामावली (भेलमा सहाभागी हुन दर्ता अनिबार्यता छ):
१)नेपालियन:www.dautari.org
२)अशेष पौडेल:www.gufgaf.com
३)राम पून: www.rambdrpun.blogspot.com
४)खेमनाथ: www.dautari.org
५)आयुष: www.sahityabatika.blogspot.com
६)बसन्त गिरी:www.giri25.blogspot.com
७) अमित पोखरेल:www.ametya.blogspot.com
८) राजेन्द्र बिश्वकर्मा:www.DalitMediaHome.com.np/blog
९) अर्चना:www.archana.com.np/blog
१०) नेपाल डायरी:www.ndsport.blogspot.com
११) लभनेपाल: http://luvnepal.com
१२) Nabin K.M: http://ajabgajab.blogspot.com
१३)सुबिन श्रेष्ठ http://subin.wordpress.com
१४)ध्रुब पन्थी:www.dhrubapanthi.blogspot.com
१५)बिश्व पौडेल: www.sapanasansar.com
१६)संजिब बराल:www.stockofnepal.com
१७)राजेश नतांश:www.onlinekhaskhas.blogspot.com
१८)यात्री शेखर:www.yatrishekhar.blogspot.com
१९)Prajwol:http://kamaladi.com/
२०)Dilip Acharya:http://dacharya.blogspot.com
२१)प्रदिप कुमार सिंह:www.nepaliblogger.com
२२)मिलन www.milanl.com
२३)आर.रिजाल:www.afterthebend.blogspot.com
24)Tekendra paudel: http://mechinagaronline.blogspot.com
25)Ganesh prasad bimali:http://spiritualityjyoti.blogspot.com/
26)sadhana sharma: http://sadhanasharma.blogspot.com
२७)दूर्जेय चेतना


57 Comments:

Nepalean said...

सर्वप्रथम त मैले नै हाजिर चढाएं। म त आउने जसरी पनि पक्का हो।
नेपालियन - www.dautari.org

तपाईहरु पनि आफू सहभागी हुने जनाउ यसरी नै दिंदै जानुहोला।

ठरकि दादा said...

हुन त आफैँ दौँतरीको सदस्य भएर भन्न मिल्छ कि मिल्दैन :) तर यो ४-५ दिन साह्रै व्यस्त छु। सूचना पनि अलि छोटो समयको लागि भयो । केही दिन पछि गर्न मिल्छ कि प्रभो !

Ashesh said...

आउने हो पक्कै । नआउने त कुरै भएन नि!!!

rambdrpun said...

Ma pani aawchhu hai hajur......

खेमनाथ (बन्दिपुरे माहिलो) said...

यसपालीकोमा म पनि सहभागी हुने भए ल

Nepalean said...

Huna august 1 ma hunu parne ho, tara dhannai bhuliyecha. Jankari sarai choto bhayo, tara pani jati sakincha uti blogger sathi haru bhayera bhet ghat garnuparla.
Sahabahagi huna sakne sathi harule afnu janau yehi comment box ma dinu hola. Sahabagi huna nasaknle pani janau dinuhola, sake samma milcha bhane yesso kehi samay chirne prayas garnu hola.

Aayush said...

ma pani Aaune ta vaneko tara vyau6u ki nai .. I'll try my best ..

Basant Giri said...

I will be there!!

Nepali Caricature said...

स्थान बारे उल्लेख भएको पाइएन यो भेला हुने चाहि कहा हो?

Dautari Admin said...

Rabi ji, bhela yehi dautari ko www.dautari.org page ma hunecha. bhela ko dinma chat box open garinechha. Tapai pani aunuhola.
Thank You

ametya said...

I will be there too !!!

Unknown said...

म पनि आउछु हैं । म पहिलो पटक ब्लगरको भेलामा सामेल हुदैछु खुशी लागेको छ ।

धन्यवाद
राजेन्द्र बिश्वकर्मा
http://www.DalitMediaHome.com.np/blog

archana said...

i will be there.
archana
www.archana.com.np/blog

Unknown said...

i will try my best !

Dautari Admin said...

सहभागिताको लागी जनाउ दिनुभएकोमा धेरै धेरै धन्यबाद। भेलामा आउन असर्थमता भए पनि जानकारी दिनुहोला।

साथै भेलामा के बारेमा छलफल गर्ने,त्यसको सुझाब पनि दिंदै गर्नुहोला। अन्य ब्लगर मित्रहरुलाई खबर नभएको भए उहांहरुलाई पनि जानकारी दिनुहोला।

LuvNepal.Com said...

नेपाली ब्लगको स्तरियता र पाठक बढाउने उपायहरु निकाल्नु पर्छ त्यो दिन ! म अबस्य सामेल हुनेछु ! जानकारी र पहलको लागि धन्यवाद ! http://luvnepal.com

NKM said...
This comment has been removed by the author.
NKM said...

Dear Dautari,

I will be there. :)

All the best!

NKM
http://ajabgajab.blogspot.com/

subin shrestha said...

सबै मित्रहरु एक जुट हुने भयो ...म पनि मिसिने पक्का छ...

सुबिन श्रेष्ठ http://subin.wordpress.com, http://aawaajshrestha.wordpress.com

Nepalean said...

ब्लगर मित्रहरुलाइ भेलाको लागी उत्साह थप्नुभएको मा धन्यबाद। नबिन जी लाइ भेलाको बारेमा ब्लग लेख्नुभएको मा थप धन्यबाद। नबिनजीको सुझाब मनन योग्य छन। यसपाली भेलामा स्थानको अभावले भेला छोड्नु पर्ने अबस्था आउने छैन। अन्य ब्लगरको जानकारी को लागी इमेल या यो पेज फेसबुकमा बांडेर थप मद्दत गर्नुहोला।

साथै लभनेपाललाई पनि सुझाबको लागी धन्यबाद। नेपाली ब्लगको स्थर कसरी बढाउने,कसरी थप पाठकसम्म पूग्ने,त्यो निकै नै महत्वपूर्ण छ।

अन्य साथीहरुले पनि आउने नआउने जानकारी दिनुहोला। सकेसम्म एक छिन पनि आएर नेपाली ब्लगको बारेमा कुरा गरिदिनुहोला।

Dhruba Panthi said...

भेलाको निरन्तरता आफैँमा उत्साहप्रद छ। म पनि मिसिने नै छु :)

sapanasansar said...

Will try to be there....

Nepal said...

Ma ta bin bulaye mehaman..just open gareko..yeha ta meeting rahechha..any way khushi lagyo..blogger haru ko guffsuff...site ramailo chha... malai man paryo...

Sanjeev Baral said...

I'll also want to participate in your BHELA.

Unknown said...

थक एजेण्डा (यो हुन सक्छ कि?):- ब्लग दिगोपन गराउन कस्ले कस्लाई कत्ति सहयोग गर्न सकिन्छ र दिगोपनका उपायहरु के के हुन सक्छन?

राजेन्द्र विश्वकर्मा

Anonymous said...

हुन्छ म पनि उपस्थित हुन्छु यो महान उत्सवमा ।
राजेश नतांश
http://www.onlinekhaskhas.blogspot.com/

mycreation said...

ma pani aau6u velama .


http://www.yatrishekhar.blogspot.com/
http://www.nepaligajalharu.blogspot.com/

Anonymous said...

List me as a "May be", if nothing comes up, I will surely be present.
http://kamaladi.com/

Anonymous said...

भेलामा छलफल गर्न सकिने सवालहरु:
– हाम्रा ब्लगमा भएका सामाग्रीहरु चोरिदैआएका छन् अथवा प्रतिलिपी गरिदै आएका छन् यस्तो अवस्थामा कसरी प्रभावकारी उपाय अपनाउन सकिएला ? यसविषयमा छलफल गर्न आवश्यक छ ।
– अहिले ब्लगरहरुले मान्यता दिँदै आईरहनुभएको लोगोको रुपाङ्कन प्रभावकारी लागेको छैन । सबैको सहमतिमा राम्रो रुपाङ्कन गरेर सबैले अनिवार्य प्रयोग गर्नुपर्छ ।
– केही गन्यमान्य ब्लगरहरुले हाम्रो यो समूहबारे त्यति चासो राख्दैनन्, कसरी सबैलाई समेट्न सकिन्छ भन्नेबारे छलफल गर्न आवश्यक छ ।
– नव आगन्तुक ब्लगर र साधनारत ब्लगरहरुका लागि ब्लग खुराक दिन एउटा सामुहिक ब्लग लेखन गर्ने सन्दर्भमा पनि छलफल गर्न आवश्यक छ ।
– हिन्दी ब्लग जगत्मा राम्रो लेख्ने ब्लगरलाई विशेष सम्मान गरिन्छ यसबारे पनि प्रभावकारी छलफल गर्न आवश्यक देखिन्छ ।
– नेपाली ब्लगको प्रचारप्रसारका लागि कसरी प्रभावकारी कार्य गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि छलफल गर्न आवश्यक देखिन्छ ।
– ब्लग, ब्लगर आचारसंहिताको बारेमा पनि छलफल गर्न सकिन्छ ।
– राजनीतिक रुपमा देश अन्धकारतीर धकेलिँदैछ यस सम्बन्धमा ब्लगरहरुको कस्तो भूमिका हुन सक्दछ भन्ने बारे पनि छलफल गर्न सकिन्छ ।

Dilip Acharya said...

मिल्छ भने यसपाला परिचय कार्यक्रम पुरै हटाउनु होला । गएका २ पटकका भेलामा परिचयले नै धेरै समय खाएको थियो । बरु आ-आफ्नो बोल्ने क्रममा बोलीसकेपछि आफ्नो नाम सँगै ब्लगको ठेगाना पनि दिने तरिका अपनाएमा छोटो चिनारी पनि हुन्छ नै । (यसरी:)

दिलीप आचार्य

http://dacharya.blogspot.com

डीआर न्यौपाने'सूर्य' said...

क्षामा चाहन्छु, मैले समय व्यवस्थित गर्न निकै प्रयास गरे तर नमिल्ने नै भयो ।
सहभागिता जनाउनुहुने सबै ब्लगरहरुलाई अग्रिम शुभकामना ! आशा राख्दछु, यो भेलाले नयाँ सोधखोजको साथमा परिपक्व संयन्त्र निर्माण गर्नेछ ।

साथै मलाई एउटा भन्न मन लागेको कुरा पनि राखे, हाम्रो सर्कल ब्लगमा म जस्तै कतिपय ब्लगर हरुको ब्लग समेटिएको छैन त्यस तर्फ पनि सबैको ध्यान पुगे अझ राम्रो हुन्थ्यो कि ?

www.sikaru28.blogspot.com

Pradeep Kumar Singh said...

Ok I am going to attend this!

Anonymous said...

लौ न हजुर ... ढिलो भएछ... मलाई नि चान्स दिनु पर्यो....

prakash.shoshit said...

क्षामा चाहन्छु, मैले समय व्यवस्थित गर्न निकै प्रयास गरे तर नमिल्ने नै भयो ।
सहभागिता जनाउनुहुने सबै ब्लगरहरुलाई अग्रिम शुभकामना !

Rabindra said...

ल म पनि सहभागी हुने भएँ है ! यहाँ त बिहानको ५ बजेको हुन्छ । छिमेकीको कुखुराले Mute भएन भने ठ्याक्कै टाइममा आउँछु, थोरै ढिला हुन पनि सक्छ ।

देशभक्त नेपाली said...

म पनि सहभागी हुने छु है मेरो ल्यापटपको Battery ले साथ दिए सम्ममन । कारण भोलि विहान ८ देखि १२ बत्ती जाने पालो रैछ ।
http://www.patriotnepali.blogspot.com/

बिजय कुमार श्रेष्ठ said...

Mero pni shabhagita cha hai, mero ta pahilo patak ho.dherai khusi lagyo.

दिनेश राज said...

Samaya kati baje baat Kati baje samma ho ? Tyo thaha paauna sakiyena Tara chhoto samayeko laagi bhaye pani ma aaunechhu bhalaakusari maa .

Tekendra Poudel said...

ब्लगर भेलाको आयोजना गर्नुहुने मित्रहरुलाइ हृदयदेखि नै धेरै धेरै धन्यबाद | भब्य सफलता हातलागी होस् भन्ने सुभेच्छा ब्यक्त गर्दछु |
http://mechinagaronline.blogspot.com/

अध्यात्म ज्योति said...

blogger velama sarik huna pauda derai khusi lagi raheko chha blogger ayojana garne sir haru lai derai derai dhanyabad
ganesh prasad bimali
http://spiritualityjyoti.blogspot.com/

Unknown said...

I am in :)

दूर्जेय चेतना said...

लौ म पनि छु यो भेलामा..। मलाई पनि रजिष्ट्री गरिदिनु होला..

भुवन राउत said...
This comment has been removed by the author.
भुवन राउत said...

la hai ma pani aaya ... yo palta ....
www.hamrogaighat.blogspot.com

भुवन राउत said...

plz ragistar me
www.hamrogaighat.blogspot.com

Dilli malla said...

lau ma pani 6u hai vela ma

Dilli malla said...

plz ragistar me
www.yadharu.wordpress.com

Aayush said...

lau ma ta late po vaya ta ...Sorry Frens....

Anonymous said...

www.pneupane.blogspot.com
Hami hamro blog marfat Nepali Tourism year 2011 ko barema sabailai jankari garauna sake ramro hunthyo jasto lag6. Bideshi mitrahrulai samet Nepal sambandhi rochak jankari garai Nepali Tourism Year 2011 lai safal garauna helo garnu par6 jasto lag6.

skduwal.blogspot.com said...

यसपालीकोमा म पनि सहभागी हुने भए
plz ragistar me
http://skpari.blogspot.com/

Anonymous said...

www.pneupane.blogspot.com
> Could you please register my blog and include my name in the participating blogger list. Thank you

hari ram soni said...

hi, i want to add my blog" www.bisauni.ning.com" which i made as nepalese facebook and being viewed internationally by nepali. My name is hari ram soni.

वेदनाथ पुलामी said...

म पनि उक्त भेलामा उपस्थिति भइ ब्लग र ब्लगरको बारेमा केहि अन्तरक्रिया गर्ने कोसिस गर्ने छु !( समयले भ्याए सम्म )

वेदनाथ पुलामी said...

म पनि उक्त भेलामा उपस्थिति भइ ब्लग र ब्लगरको बारेमा केहि अन्तरक्रिया गर्ने मनसाय भए नी ! समय जुरेन ! सरि भन्न चाहान्छु !
अघिल्लो प्रत्रिकिया झुकिएर गलत भएछ !

Anonymous said...

sarva shiksha matri bhasama. Matako dudh sisulai shiksha matri bhasama prabhav parchha sristilai prakashko gatima.

joint pains said...

great good information sharing here and thanks for the efforts!

Sagar Dhakal said...

Your site is exactly what I have looking for!! Very nicely done. You are doing a great service!!
Nepali

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !