February 5, 2010

हरपल


आयुष चौधरी “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके
हाल रेडियो जन आवाज नेपालगंज

जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।

समय अविराम चल्छ हजुर
के थाहा यो यात्रा कति हुन्छ ।।

नभन म त तिमै हु सानु
नियति बुझ्नेलाई अति हुन्छ ।।

चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।


9 Comments:

Bibek Adhikari said...

जीवन हुन्जेल किन हार मान्ने ? जीवन भनेको नै सघंर्षको अर्को नाम हो भन्छन जान्ने बुझ्नेहरुले । तपाईको भावना उत्तम छ आयुषजी ।

Aayush said...

धन्यबाद विवेकजी ...... बास्तवमा जीवन संघर्षनै रहेछ मलाई त यस्तै लाग्छ तपाँईलाई लाग्दैन र ...? अँ त है विवेकजी हामी बाच्न किन डराउने ....?

Unknown said...

चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।

वाह ! यो मन पर्यो ।

Janak said...

वाह!
चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।
म पनि दिपक जडित जी संग सहमत छु . आयुष जी अरु पनि आउदै गरोस् है .

Aayush said...

धन्यबाद सबै साथीहरुलाई....

Nepalean said...

हरफ सबै राम्रा छन। लास्टको पंक्ती दोह्राएर पढें। अन्य मित्रहरुले पनि त्यी पंक्ती मन धेरै मन पराउनु भएको रहेछ।

मैले फेरी दोर्होएं।

चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।

Anonymous said...

malai pani gajal aati nai maan paryo ... sabai janale Nepalima lekhnu va6 tara malai ta aayana k garnu par6 vanidinu na la...

Suresh Basnet

Anonymous said...

ramro nai 6 ...

Binaya lama
Bhaktapur

Aayush said...

Thank U all of my friends 4 ur sweet comments...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !