January 8, 2010

गाऊँखाने कथा - ३४ (Nepali Gau Khane Katha)

सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।

पुड्के बाहुन भान्छा जान्छ, पींधबाट चन्दन तान्छ, के हो ?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



अपडेट: गाउं खाने कथा ३४ को सही उत्तर हो कसौंडी। उत्तर मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।


9 Comments:

Anonymous said...

मुंगको दाल

-Prajwol-

Dhruba Panthi said...

मास हो कि! तर मैले सुनेको चैँ 'पुड्के बाहुन, सुर्के चन्दन' हो।

nepalean said...

प्रयास गर्नुभएकमा प्रज्वल जी र ध्रुवजीलाइ धन्यबाद तर अहिले सम्म उत्तर मिलेको छैन है, प्रयास गर्दैगर्नुहोला।

gajaraj said...

bhatmas ko aachar ho baral jee?

नेपालियन said...

गजराज जी उत्तर अझै मिलेन है। भट्ट पनि होइन मास पनि होइन!!!
अनि के कस्तो छ हावा हुरीको शहर तिर?

sanebabu said...

चनौटोमा चन्दन घोटेको

Anonymous said...

jutho lotayeko

नेपालियन said...

अहिले सम्म उत्तर मिल्न मिल्न गए पनि ठ्याक्कै भने मिलेको छैन। भान्सा तिरै हो तर जुठो लोटाएको या चनौटो या भटमास भने होइन है। यसपटक को गार्हो पर्यो कि क्या हो?

Dhruba Panthi said...

गाह्रै पर्‍यो भन्या। यसै मिलेन उसै मिलेन, दुध तताउने कुँडे हो कि त!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !