August 30, 2009

नेपालीहरूको अर्को बेइज्जतिपूर्ण समाचार !

CNB officers arrest 8 men, seize 2kg of heroin
ByCheryl Lim, Channel NewsAsia | Posted: 30 August 2009 2133 hrs





SINGAPORE: Eight men were arrested early Sunday morning while attempting to smuggle drugs from Singapore to Australia. Central Narcotics Bureau (CNB) officers discovered about 2 kilogrammes of Heroin No.4 in the shoes of three South Korean men at Changi Airport Terminal 3.

Five Nepalese men, aged between 22 and 41, were also arrested in connection with the case.

The three South Korean drug couriers, aged between 40 and 52, had flown into Singapore on Saturday and had checked into a hotel in Bugis before meeting a Nepalese drug coordinator. The drug bust was a joint operation between CNB and the Police Intelligence Department.

All eight men are unemployed and will be charged with exporting a controlled drug. If convicted, all may face the death penalty.


http://www.channelnewsasia.com/stories/singaporelocalnews/view/1001734/1/.html

( साभार: च्यानल न्यूज एशिया , सिंगापुर )



4 Comments:

HAWA said...

जे होस् देश को नाम राखेछन..........

Anonymous said...

संसारमा बर्षेनी दिइने मृत्यूदण्ड मध्ये अधिकांश ( ७०-८०%) चीनमा दिइने भए पनि , जनघनत्वका आधारमा सबैभन्दा बढी मृत्यूदण्ड दिइने मुलुक सिंगापुर नै हो । यहाँको कानून अनुसार लागूपदार्थको आरोपमा पक्रिएकाहरू मध्ये लगभग १५ ग्राम माथिको जुनसुकै कसूर प्रमाणित भएमा मृत्यूदण्ड अवश्यम्भावी मानिन्छ भने यहाँ २ किलो हेरोइनको मामिलामा नेपाली परेका छन् भन्ने समाचारमा आएको छ । कामना गरौँ, नेपालीले स्वदेश र बिदेश कतै अनावश्यक मर्नु नपरोस् !

-एकलव्य

बिप्लब said...

मैले पनि त्यही भन्न आंटेको थिए - जे होस् देश को नाम राखेछन

नेपालियन said...

अब देशी या बिदेशी जो सुकै हुन, अपराधी त भैहाल्छन नी।
नेपालमा पक्रेको भए र परमान्ध झा जस्तो नियाधीष भेटिए सफाइ पाइहाल्थेहोला, अब घुस नखाने ठाउंमा परेछन, न्याको भागीदार पक्कै हुनेछन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !