August 26, 2009

गाउँखाने कथा - २७ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २७ को सहि उत्तर हो ओदान। उत्तर मिलाउने सुजन जी लगाय सबैलालाइ बधाइ।
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

इल्सिङ मिल्सिङ, काली गाईका तीन सिगं, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।


4 Comments:

Unknown said...

ओदान हो की !

पोस्तक श्रेष्ठ said...

ओदान नै हो।

Anonymous said...

ma pani bhanchu ओदान नै हो।

हिमाल _ पारी said...

सबै साथी हरु ले पनि भन्नु भयो । र म पनि भन्छु, यो ओदान नै हो । यो ओदान बाहेक अरु हुनै सक्दैन । (he.. he.. in G. P. Koirala's tone, just for fun! )

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !