August 19, 2009

इन्क्वाएरि थरि थरिका

विश्वभरिका २६१ वटा बेलायति दुतावासहरु विदेशमा रहेका वा ती देशहरुमा छुट्टी मनाउन गएका बेलायति नागरिकहरुको अचम्मका अनावश्यक सोधपुछहरु देखि वाक्क छन रे । उनिहरु आफ्ना नागरिकहरुले "डिप्लोम्याटिक मिशन"को अर्थ बुझुन र केका लागि दुतावासमा सम्पर्क गर्नुपर्छ भन्ने सामान्य ज्ञान राखुन भन्ने चाहन्छन रे ।

बेलायति बिदेश विभागको वक्तव्य सम्बन्धी ए एफ पीको समाचार :

Along with tips on jam-making and how best to discipline naughty boys, these are just a few of the bonkers requests being fired at British embassies around the world, the Foreign Office said Thursday. (News was posted on 13.08.2009)

The country's 261 diplomatic missions across the globe are getting fed up of bizarre demands for help from Brits abroad, some of whom seem to think the British embassy is an agency for finding lost sunglasses and paying bills.

"If you have a serious problem abroad – maybe you've been involved in an accident, have lost your passport or are a victim of crime – we can help you," said Juliet Maric, the British Consul in Alicante on the Spanish east coast.

"But we can't tell you who is allowed to use your swimming pool, pay your taxi fares for you – or do anything about the exchange rate.

"We regularly get enquiries from people who think we're a one-stop-shop for any problem they might encounter while abroad; this can be frustrating as we need to focus resources on the serious cases that we're there to help with."

र बेलायतिहरुका बिचित्रका सोधपुछहरु


1. One lady, unhappy with the size of her newly-boosted breasts following surgery, asked if the embassy could help.

2. A mother asked the Florida consulate to help her teenage son pack his suitcase and give him a lift to the airport as he was feeling unwell.

3. One person called in consular assistance to find out what ratio of fruit to sugar should be used when making jam.

4. A holidaymaker in Italy asked the embassy where a particular brand of shoes could be bought.

5. Other requests have included asking for embassy staff to pay a bill when a credit card had "maxed out" and

6.a traveller asking "Can you tell me how to make my naughty son behave?"

"Our embassies are not there to provide weather reports or give advice on unruly children," said consular affairs minister Chris Bryant.

"It's important that British nationals understand what the Foreign Office can and can't do for them."


6 Comments:

ठरकि दादा said...

यो त अती नै पो रहेछ त !, तिनका नागरिक पनि हाम्रा नागरिकले पनि सोच्न र सोध्न नभ्याएका कुरा सोध्दा रहेछन । बिचरा बेलायति नियोगका कर्मचारीलाई पनि यस्तो वाईयात प्रश्‍नहरु आएपछि जाबो त्यो फोन उठाएर टेबुलमा थपक्क राखेर बिजि पार्ने तरिका भने आउँदैन रहेछ ।

बरु... हाम्रो नियगका कर्मचारीहरुलाई १ हप्ते “भिजिटिङ प्रोफेसर” बनाएर यस्तो कुरा सिकाउन पठाउने व्यबस्था गर्नु पर्ला जस्तो छ ।

एकलव्य ( Eklavya) said...

हामी मात्र हैन , विकसित मुलुकका भनिएकाहरू पनि विचित्र रहेछन् ! हुनत हाम्रोमा कर्मचारी हुनु बनेको जनतामाथि रजाईँ गर्न पाउनु हो भन्ने बुझाइ छ । उताकामा ( विकसित मुलुकमा ) भने जनताको करबाट तलब खानेले जनताको जुन कुरा पनि हल गर्दिनुपर्छ भन्ने अतिवादी अपेक्षा पनि हुन सक्छ यस्तो खालको ।

Prajwol said...

तलब बेलायतको जस्तो, कामको जिम्बेबारी नेपाली सरकारी कर्मचारीको जस्तो भए chill हुने रेहेछ नि ;)

नेपालियन said...

बेलायती दुताबासको कथा सुनेर रमाइलो लाग्यो। हो त है तलब बेलायतको जस्तो, कामको जिम्बेबारी नेपाली सरकारी कर्मचारीको जस्तो भए मस्ती नै हुनेरहेछ।

नेपाली दुताबासको कुरा गर्दा एक जना शाह थरका नेपाली मिनिसोटामा बस्थे। उनि सबैलाइ आफु नेपालको प्रिन्स भनेर परिचय दिन्थे। राजखानदान संग नाता त कती टाढा हो थाहा भएन तर तिनलाइ नेपाली दुताबासबाट मसला,अचार भने आउने गर्थ्यो।

पोस्तक श्रेष्ठ said...

हुन्छन, हुन्छन यस्ता अबुझहरु। म पनि ट्राभल कस्टमर सर्भिसमा काम गर्छु र यस्ता यस्ता फोन आउँछन कि भनेर साध्य हुँदैन। कस्टमर अलवेज राईट भनेर मुख भरिको जवाफ दिन पनि मिल्दैन। एयरपोर्ट भित्रै बसेर पनि उस्को फ्लाईट कति बजे छ, कुन गेटबाट जान्छ भनेर फोन गर्ने हुन्छन।

नेपालियन said...

अरु कतै भेट नभए पनि पोस्टक जी संग एयरपोर्टमा भने पक्कै भेट हुने रहेछ।

एयरपोर्टमा पार्किग गरेर गयो एक हप्ता पछि आउदा कहिले काहिं त भुतुक्कै भुलिन्छ। अझ गोल्ड को सट्टा ग्रिन अनि ग्रिनको सट्टा ब्लुमा पुगियो भने आदी घण्टा त त्यसै जान्छ। अर्को पटक गाडी नभेटीए पक्कै पोस्तकजीलाइ फोन गर्नुपर्ला ;)

पार्किगं कै कुरा गर्दा एक पटक बर्मिगं एयर पोर्टमा एक्जिट लिनु पर्नेमा म त फर्कने बाटो समातेछु हाइवे पुग्नु सट्टा पून पार्किगमा पुगे, निस्केन बेलामा फेरी पैसा दिनुपर्यो। यस्ता रमाइला कहानी थुप्रै छन, बेला बेलामा सुनाउंदै गरौंला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !