July 28, 2009

हार्दिक आमन्त्रण !

Inv card



9 Comments:

नेपालियन said...

ठरकी सर सुन्दर कार्डको लागी धेरै धेरै धन्यबाद।
ब्लगर भेला पनि यस्तै सुन्दरहोस भन्न आशा छ।

Unknown said...

अबश्य हुनेछ, नेपालीयन जी , नेपाली ईतिहासको प्रथम ब्लगर भेलामा ।

Hamroblog said...

बढो गजपको आइडिया पो निकाल्नुभएछ दौतरीका मित्रहरुले । बढो रमाइलो लाग्यो । करिव डेढ वर्ष अगाडि काठमाडौंमा रहेका ब्लगरमित्रहरुको मासिक भेला गराउने प्रयास गरेका थियौं । तर त्यो त्यत्ति जम्न सकेको थिएन । त्यो बेलामा नेपाल बाहिर रहेका ब्लगर मित्रहरुसंग अनलाइन भेलाको गफ पनि चलेको थियो । तर त्यो गफैमा सकिएको थियो । अहिले आएर दौतरीमा त्यो सार्थक हुने कुरो सुनेर मनै फुरुगं भयो है मेरो त । म पक्का आउने भए । मेरो नाम पनि सहभागिको सुचिमा राखीपाउं । तर सहभागि हुने चै कसरी हो त्यसको जानकारी पाम न मित्र ?

hamroblog said...

अनी एउटा सुझाव छ है । यो नेपाली इतिहासको प्रथम ब्लगर भेला अली हैन कि ? बरु यसलाइ शंसोधन गरी नेपाली इतिहासको प्रथम अनलाइन ब्लगर भेला भन्नु बेस होला । किनकी नेपालमा कमसेकम चार पटक ब्लगर भेला त भइसकेको छ नी । त्यसले निरन्तरता पाएन । तर इतिहास न मेटिन्न नी हैन मित्र ?

Nepalean said...

Hamroblog ji, tapai ko name pakka pani rakhne chuu. Shavagita janaunu bhayeko ma dhanybad. Sathai tapai ko blog ma pani yesko suchana rakhe dherailai jankari hune thiyo. Anya blogger mitra hrule pani a-afno blogma suchana rakhe dherai lai taha hune thiyo.
Pratham,dosro bhanda pani sanai kura kehi garna sake tesma badi uplabdi hune thiyo. Pratham blogger bhela ta milena yeslai pratham international blogger bhela or hamroblog le bhane jasthai first online blogger bhela bhanda uchit hola. Tara kehi furko jodnu bhanda pani bhelama thap blogger jamma garna tira lagau.

ठरकि दादा said...

हाम्रोब्लगका मित्र/ मित्रहरु !
स्वातत छ तपाईलाई ! सहभागिताको कुरामा भने माथि उल्लेखीत मिति र समयमा दौँतरीको मुख्य पेज भरी नै आउने गरेर 'च्याट-बक्स' आउने व्यबस्था गरीनेछ र सोहि च्याट बक्सबाट एक-अर्कासंग बिचार आदान-प्रदान हुनेछ ।

यो बास्तबमा प्रथम, द्वितिय भन्दा पनि कमसेकम सबैजना भेला भएर यसो बसीबियालो गर्ने सुरुवात मात्रै हो... हेरौं अगाडि के हुन्छ ।

तपाई मार्फत नेपाली ब्लगरहरुको "अफ-लाईन" भेला नै समपन्न भएको जानकारी पाउँदा रमाईलो लाग्यो । त्यसबारेका केही पोष्टहरु वा केही रमाईला कुराहरु छन भने बाँडनुहोला ।

तपाईको अनलाईन सिट सुरक्षीत छ। धन्यवाद र सहभागिताको प्रतिक्षामा ।

ठरकि दादा said...

ल नेपालियन सरले लेखी सक्नु भएको रहेछ :)

Anonymous said...

राम्रो थालनी गर्नु भयो । धन्यबाद । भर्खर बाट ब्लग सुरु गरेकोले । पर्यवेक्ष्यकको रुपमा भए पनि आउनै पर्ला । तर ११.३० मा

Suman Sharma said...

भेलामा भाग लिन रजिष्टर गर्ने कसरी हो

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !