May 11, 2009

गाउँखाने कथा - १३ (Nepali Gau Khane Katha)

अपडेट: यस पटक दिलीप जी ले सुरुमै उत्तर मिलाउनु भएको छ। यस्सो सही उत्तर हो तमाखु खाएको हो। उत्तर मिलाउने दिलीप जी लाइ धेरै धेरै बधाइ, सहभागीलाइ धेरै धेरै धन्यबाद। दिलीप जि मन पर्ने गाउं माग्नुहोला।
----------------------------
पेट मेरो गडबड रोगी नभने,
निधारमा बिगुत जोगी नभने।
न रोगी र न जोगी हुने को होला,उत्तर पत्ता लागानुहोस। उत्तर थाहा पाउनको लागी दौतरी चियाउदै गर्नुहोला।


5 Comments:

Dilip Acharya said...

तमाखु खाएको ! (हुक्का र चिलीम राखेर)

कृष्णपक्ष said...

ल दिलीपजीलाइ गाउ दिनु पर्यो है !

Shekhar said...

चियाउदै छु त । हा हा

नेपालियन said...

माथी कृष्णपक्ष उज्यालोको खोजिमा हुनुहुन्छ। अब अध्यारोमा चियाएर के देख्नुभयो होला शेखर जी? रमाइलो कुरा नि।
चियाउनुहोस दिलीप जीको कुरो मिल्यो कि मिलेन या कुनै नया पो छ कि भरे भोली तिर पक्कै थाहा होला नि, कसो?

Dilip Acharya said...

अदूर्दर्शी नेताहरुको हातमा परि देशै बिभाजित स्थितिमा पुग्न लाग्दा सांकेतिक वा प्रतिकात्मक रुपमै भए पनि गाँउ लिने पक्षमा म पनि गईन।

बरु आगामी कथाहरुको जबाफ पनि सबै मिलाएर 'गाँउ‍-गाँउ' जोडी सींगो देश बनेपछि लिउँला है :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !