April 3, 2009

गाउँखाने कथा - १० (Nepali Gau Khane Katha)

तराईमा जग छ, पहाडमा गारो
हिमाल छ छानु, मन्दिर प्यारो। के होला यो दौंतरी?


4 Comments:

Anonymous said...

म चाहीं किन ट्राई नमार्नु हौ
भन्दिएँ यसपाली .."नेपाल" पो हो की

Lok Bahadur Khatri said...

ho malai pani nepal nai ho jasto lagyo, lok from Qatar

पुष्प said...

ल नेपालै होजस्तो लाग्यो ।

Anonymous said...

नेपाल

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !