April 19, 2009

बिडम्बना


अमेरिका - गुरु केदार बराल
हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्

जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।

तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।

बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्



5 Comments:

ROJI said...

hi guruji goodjob

nepali said...

ठीक भन्नु भो गुरूजी, तपाई जस्तै एउटा नाचिनिएको प्रतिभाशाली म पनि हूँ जस्तो लाग्छ...के गर्ने देशको दुर्भाग्य....

Anonymous said...

Goog Poem!!!

Anonymous said...

यो कविता हो ? हे भगवान, मैले बुझ्नै सकिन !

Kaml Rai said...

गुरूजी,सधैंभरि पढ्न पाइओस तपाईंका सिर्जनाहरु यसरी नै ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !