April 11, 2009

जिबन ,यात्रा र पोकली झर्ना


अमेरिका - गुरु केदार बराल
छोटो जिबनको लामो यात्रामा
तिस हज मार्मिक र वास्तविक
कटु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनी दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ


12 Comments:

NANU said...

OH GURUJI GOOD PHOTO I LOVE U

waka said...

guru ji ,
ramro chha .nirantarata pawos

नेपालियन said...

सुन्दर झरना र उस्तै कबिता। गुरु जी अझ सुनदर रचना हरु थप्दै जानुहोस।
यो पोकली छहराको बारेमा कसैलाइ थाहा भए बताउन मित्रहरु।

kopila said...

very nice. keep up the good work. we are proud of you

ROJINA ADHIKARI said...

OH PHOTO GOOD GURUJI

Bimala said...

पोकलीझरना i love guru

Luna said...

Beautiful !
Poem tooooo!
keep it up !

Dhungel" said...

"Dhungel"
at Friday, 10 April 2009 23:02by Dinesh
Guru Kedar Baral ji, Namaste!
Okhaldhunga ko bishaya charchaamaa lyaaunu bhaekomaa dhanya waad chha. Okhaldhungako bikaas maa mero pani chaaso gaasiekochha. kina bhane 1985 dekhi ek dasak samaa maile Non-Formal Education Service Center (anaupachaarik shikchhyaa sewaa kendra) naamak sansthaa maarphat saakchharta ko saath saathai khaane paani, krishi ban, jastaa kaarya kram sanchaalan garko thie.
tapaaiko yes prayaas maa maile kehi sahayoga puryaauna sake bane khusi laagne chha.
Dinesh

Anonymous said...

Guru,
Excellent Job!! what a nice poem. Sarai saral ra taral....Loved the Pic.
Good Luck
Damodar

ज्योति क्षेत्री said...

गुरु केदार बराल जी!!!
तपाईको यो भनाई”प्रसस्त पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन!सफलता नाप्ने माध्यम पैसा होइन!सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाज बाट इज्जत पाउन सक्छ!उसले समाज लाइ केही दिएको हुन्छ!धनाढ्य तर घृणित भएर बाच्नु को सार्थकता छैन!एउटा स्वोस्थ आमा भएर पनि आफ्नो बच्चा लाइ दुध चुसाउन पर सर्छिन भने उनले आमाको कर्तब्य निर्बाह गरेको ठहर्छ र?”मलाई एकदम राम्रो लाग्यो साथै ओखल ढुंगा को गीत देखि यो बिबरण सबै राम्रो लाग्यो!साच्ची नै सुन्दर रहेछ ओखल ढुंगा भन्ने लाग्यो!कृपया लेख्दै गर्नु होला!धन्यबाद!
ज्योति क्षेत्री-बेल्जियम बाट

arjun thapa pokali -letee said...

hi uncle that was very beautiful poem n i think it will touches everybody"s heart.we are proud of you

Anonymous said...

ramro sabda ane tasti sundhara bhawan ane saath ma beautiful gharana.......maalai sarai ramro lago keep it up.......
rita........

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !