March 13, 2009

आज १३ ता. शुक्रवार

१३ लाई त्यसै पनि अशुभ मान्ने गरिन्छ त्यसमा पनि शुक्रवार १३ (Friday the 13th.) विश्वास गर्ने हरुको लागि यो अत्यन्तै खरावको संकेत मान्ने गरिन्छ । । शुभ र अशुभ को यो दोसाँधमा क्यालेन्डरमा १३ ता शुक्रवार हुँदा कुनै घटना घटेमा त्यसको दोष हामी यो तारेख र बारको संयोगलाई दिने गर्दछौ । यद्यपी यसलाई नमान्नेहरु यसलाई केवल भ्रामक रहेको जनाउदछन ।

तपाइको दिन कस्तो वित्यो । मेरो त खासै नराम्रो भएन । जेहोस यो शुक्रवार १३ ता सवैको राम्रो वितोस । अकंको वारेमा जान्न यो तलको लिकमा हेरौ Friday the 13th



2 Comments:

ठरकि दादा said...

यस बारेमा धेरै पहिले देखि सुने पनि म पनि यो कुरा विश्वास नगर्नेमा पर्छु र मेरोलागि यो दिन सामान्य नै हुनेछ ।

तपाईले दिनु भएक लिन्क पछि विकिपेडिया मा हेर्न लागेको शुरुमै “This article is about the superstition” भनेर पो लेखेको रहेछ ।

साँच्चै मैले पनि याद नगरेको, भर्खर हेरेको त यो २००९ मा तीनवटा Friday the 13th रहेछ र तीनवटा हुनुलाई झनै अशुभ भनेर लेखिइको खबर भने यहा रे छ ।

happy days said...

ठरकि दादाले अझ बढी जानकारी दिनु भएकोमा धन्यबाद

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !