February 21, 2009

सुन्दर नेपाल

यो फोटो काठमाण्डुबाट धुलिखेल जाँदा साँगा नपुग्दै पलाँसे टावर रेष्टुरेण्टको साइडबाट खिचिएको हो । ऊ पर तिर हिमाली श्रृङ्खलाहरू पनि देखिन्छन् । छैन त हाम्रो मुलुक मनमोहक ?


 

 

 

 

 

 

यो स्थान काठमाण्डु जिल्लाको पश्चिमोत्तर टोखा गा वि स बाट उत्तरतर्फ पर्ने झोर गाविसको एउटा भाग को हो। यी दुवै नोकिया ५६१० फोनले खिचेको हुँ ।

(नोट:फोटो ठुलो हुने गरी हेर्न फोटोमा क्लीक गर्नुहोला।)



4 Comments:

Anonymous said...

" हाम्रो नेपाल राम्रो नेपाल "
धन्यवाद है एक्लब्य जि एक पटक नेपाल पुर्याइ दिनु भएकोमा ।

nepalean said...

यि राम्रा फोटाले गाउं कै याद दिलाए। के गर्नु गाउं जान पनि ३६ घण्टा लाग्छ, यहांबाट सम्झने मात्र त हो नि।

पीजी said...

टोखा देखाइदिनु भएकोमा धन्यबाद । आफ्नो त्यस ठाऊंसंग भावनात्मक सम्बन्ध छ!
अनि टोखा हेर्दा यस्तो लाग्छ यो काठमाडौको नजीकको ठाउं नभएर कुनै दुर्गम वस्ती हो । राम्रोसंग विकास गर्यो भने टोखा एउटा नया र सुन्दर शहरमा परिवर्तन हुन सक्छ ।

news of tokha said...

टोखा लाई अझ नजिक बाट निहालन चाहनु हुन्छ भने log in गर्नुस http://newsoftokha.blogspot.com/

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !