January 21, 2009

यस्तो पनि हुंदोरैछ !

अपराधीलाई दिइने सुविधाले झन अपराध गर्न प्रोत्साहन गरेको घटना यो मात्रै नभएर जापानको पनि सुनेको थिएं जहा डिपोर्टेशन रोक्न एकजना नेपालीले पुलिसलाई मुक्का प्रहार गरेर जेल जाने मौका रोजेका थिए । यस्तै घटना बेलायतमा पनि भएको छ, जहां खान, बस्न र अंग्रेजी सिक्न पाउने आशामा एक रोमानियन आप्रवासीले बेलायति युवतीलाई हातपात तथा बलात्कार गरेका छन ।

विस्तृत टेलिग्राफबाट लिइएको यो समाचारमा:

A Romanian vagrant raped and robbed a young woman in an underpass so he could be sent to prison and learn English, a court has heard.

Ali Majlat, 35, had been released from jail in his native country months before travelling to Britain and sleeping rough. He punched, kicked and dragged his 21 year old victim to the ground as she wait for a train at Wakefield Kirkgate Station, West Yorkshire.

She managed to run off but he caught her and raped her before making off with her mobile phone, purse and bracelet last October.

Majlat told a prison psychiatrist he committed the offences because he wanted to go to prison where he would be fed, housed and taught English.

He feld to London after the attack in Wakefield where he had been to visit his brother in the city's maximum security prison.

Majlat, who was arrested days later after a nationwide appeal by British Transport Police, admitted rape and robbery when he appeared at Leeds Crown Court.


2 Comments:

ठरकि दादा said...

"...where he would be fed, housed and taught English." भन्ने वाक्यले किंकर्तव्यबिमुढ बनायो । तर उद्देश्य जे जस्तो लिएर गरेको भए पनि अपराध त अपराध नै हो ।

पुरै समाचार पढ्दा त्यो मान्छे दिमागी शन्तुलन समेत गुमाएको जस्तो लाग्यो मलाई त ।

पीजी said...

ठरकीजी यो मानसिक असन्तुलनको उपज त हो नै यसमा शंकै छैन ।

तर विकसित मुलुकमा आफ्ना नागरिक र गैर नागरिकको सुविधा र "लिभिङ स्ट्याण्डर्ड" को फरकले पनि मान्छेलाई बाटोमा सुतेर फोहोर खानु भन्दा जेलमा बसेर राम्रोसंग निदाउनु वेश भन्ने मनोबललाई प्रेरित गरेको हुन सक्छ ।

समग्र मानव समाजको विकास नभइकन एक दुई राष्ट्रको विकासले मानवलाई शान्ति दिदैन र सुखी बनाउदैन भन्ने उदाहरण हो भन्नु पर्ला यसलाइ !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !