January 9, 2009

आउदो आकर्षण - गाउँखाने कथा ! (Nepali Gau Khane Katha)

दौंतरीमा आउदो आकर्षण के होला? उत्तर दिनेलाइ सुनको माला सबै दौंतरी सहभागिताको लागी धेरै धेरै धन्यबाद। मिलाउनेलाइ फुलको माला। सुनको माला प्राय सबैले नै पाउनु भयो, फुलको माला भने दिलिप आचार्य ले पाउनु भयो। बधाइ छ दिलिप जि। दौंतरीमा नियामित आउने खाने कुरा गाउँखाने कथा हो। तलको तनहु जिल्लाको बन्दिपुर गाउँ उत्तर मिलाउन सहयोग होस भनेर राखिएको थियो।
संचार ब्यबसायिकता र लोकप्रियतामुखी भइरहेको बेलामा मौलिक साहित्य पाखा लाग्दै गएका छन। सबैले भन्दै सुन्दै आएको गाउँ खाने कथा नेपाली पत्र-पत्रिका ब्लगमा कतै देखेको छैन। त्यसैले भुल्न लागिएको यो बिधा दौंतरीमा नियमित ल्याउनेछु। आशा छ यसले पाठक बृन्दहरुलाइ पनि सक्रियरुपमा सहभागि गराउने छ। कतिपय गाउँखाने कथाहरुले लाक्षणीक रुपमा अश्लिलता पनि दर्शाउने हुंदा त्यसप्रती भने सजकता अपनाउने छु।


30 Comments:

Aakar said...

यत्ति सारो त गर्नु भएन नि, आगामी आकर्षण भनेपछि, त लेखिद्‍या भए, भै'हाल्थ्यो नि !
म भन्दिम, आउँदो आकर्षण (यो पछि को पोष्ट), एउटा कविता होला, या कथा होला, या नेतालाई बेस्कन गाली गर्‍या, लेख होला ।
हाहाहा

nepalean said...

हा हा हा उत्तर त मिलेन आकार जी, तपाइले सुनको माला भने पक्का पाउनु भयो।
पहिलो उत्तर भनेकोमा तपाइलाइ सुनको माला सितै बोनस उपहार अर्को स्तम्भमा "ब्लग भित्र ब्लग"। तयार भइ बस्नुहोस है प्रश्नहरु डांकबाट छिटै पाउनुहुनेछ।

ठरकि दादा said...

हैन के हो त यो आकर्षण ??? मलाई पनि खस- खस लाग्यो !

Unknown said...

माथीको प्रश्न र आकारजीको प्रतिक्रियाको जवाफ हेर्दै आगामी आकर्षणमा आकार पोष्ट नै पर्ने रहेछ भन्ने लाग्यो मलाई त । जे होस दौंतरीलाई सँधै प्रगतीको कामना है ।

डीआर न्यौपाने'सूर्य' said...

ल ल साथिहरु तपाइहरु चाहि गफगाफ् गर्दै गर्नुस् म चहिलागे सुनको माला तिर पोस्ट खोज्न ।

प्रबिण थापा said...

खोइ आफुलाई त न सुनको mala पाउने आस छ न फुलको नै बरु के हो त्यस्तो आकर्षण मलाई खुसुक्क भनदिनु न एकदम उत्सुकता जागेको छ।

kunai din ........ said...

mero naya photo aaudai chhahahahahhah

Dilip Acharya said...

लौ! सबैजना साथीहरु एक्लै, एक्लै यता आएर मौकामा चौका मार्दै हुनुहँदो रहेछ।

पोहोर साल दौंतरीमा स्वस्थानी ब्रत कथाको अडियो ब्लग राखिएको थियो, यसपाला पनि समय हुन लाग्यो, पक्कै पनि फेरी स्वस्थानी कथा राखिन्छ होला ।

ल, मेरो उत्तर मिल्यो जस्तो छ, अब फूलको, सुनको, लसुनको, के-के को माला छ सबै मैले नै लगें है साथिहरु ।

Anonymous said...

नवराज राजा भएको स्वस्थानी कथा होला ।
इती श्रीस्कन्दन पुराणे, केदारखन्डे, माघ .....

Anonymous said...

Best blogger of the year or Best writer of the year or something like this ?

Anonymous said...

Aile samma sabaile sunkai mala nai prapta gareka chhan. Full ko mala ajhai surachhit chha. ali ali clue chaiyo bhane yo khane kura ho bhanera bujnuhola.

Anonymous said...

योमरी रोटी खाने मौसम् हो। कतै योमरीको बारेमा केही आउदै छ कि?

बिजय कुमार श्रेष्ठ said...

अब आउने कुरा भनेको लेख रचनाको प्रतियोगिता होकित किनकी दौतरिले देरै दौतरी भेटेको छ तेसैले सबैलाई मन राखनको लागि अब आउने नयाँ भनेर सम्बोधन गरेको जस्तो लाग्छ मेरो विचारमा । बिजय

पीजी said...

सानदाइले माघमा ल्याउने चमत्कार होला जस्तो छ । कहि सानदाईले पनि "क्रमभंग" गर्नु हुने त हैन ! हेर्दै जाउं । दिलिपजी र खुल्लामंचको कुरा सहि हो जस्तो लाग्यो ।

Rajan said...

'क्लु' खानेकुरा भनेपछि "दौंतरी recipe" शुरु गर्न लागेको हो कि !।

लौ अब देश-बिदेश जहा बसेपनि मिठो मिठो नेपाली खाना आफै बनाएर खान पाईने भयो जस्तो छ ।

Anonymous said...

Madan ji l bihe ko bhoj dina lagnu bho ki kya ho :P

आश्मा said...

मदनजी, अब यसरी दिमाग घुमाईदिए पछि चै धमाका नै ल्याउन पर्छ है --ल म चै सोच्दै छु के होला त्यो आकर्षण !?

Anonymous said...

कतै मैले नै थाहा नपाई कन मेरो बारे मा नै केही आउन लागेको त होइन ? हे ।।।हे ।।। हे।।।।

Anonymous said...

अझ सम्म सबैले सुनकै माला पाए। फुलको माला अझै बाकी छ। मै लाउ कि क्या हो? फेरी झेला होला नि है?
धेरै रमाइला उत्तर आए, यही निउमा धेरै दौंतरी भेट्टिए। उत्तर दिने सबैलाइ सुनको माला।
उत्तर त खाने कुरो नै हो। बिदेशी रेसीपी होइन, नेपाली आफ्नै रेसेपी हो। नेपालमा धेरै गाउं भएर हो कि खै के हो त्यस्तो लोकल साहित्यिक रेसीपी अरु भाषामा अली अली मिल्न गए पनि ठ्याक्कै कतै छैन। कहिलै बासी नहुने खानेकुरा। माथीको फोटोले पनि उत्तर दिन अली अली सहयोग गर्ला कि?

Dilip Acharya said...

अब चाहि पक्का फूलको माला मेरै भयो ल:

यो कहिल्यै बासी नहुने भनेपछि गाँउ खाने कथा हो कि क्या हो?

Anonymous said...

Ummmmmm.....yaso tasbir herda,ani khane kura ho bhani clue samet pauda mali lagcha yo pani ho.lau mile jasto cha ehahah..... bhane pachi aba mali nai lagai diu ta ful ko mala yas ma kunai sanka.....!!!

kanchha said...

Mero bichar ma ta yeso photo herda ta tyo thauko barema barnan huchha jasto lag chha

Anonymous said...

nepal ko payara glading ho la parchanda le udghatan gareko

Anonymous said...

मैले त अझै बुझिन !
कि 'गाउ खाने कथा ' राख्ने भन्नु भो ?
कि शिर्सक दिएर कबिता - गजल राख्नु हुन्छ ?
कि नेताजी ले गाउ खाए भन्न् खोज्नु भएको हो ?
कती घडा पर्खनु पर्ने हो थाहा पाउन ! ?

Anonymous said...

क्लु चाँही थाहा भएन तर बन्दीपुरको तस्वीर राम्रो छ।

Anonymous said...

La hera full ko mala ta kasle lagisake chhha?

Basanta said...

फूलको माला कसैले चप्काईसक्या' भे यो झञ्झटमा लागिएन अब:)

Unknown said...

ए ! त्यसो पो थियो ?

Aakar said...

दिलीप दाइलाई बधाइ छ है !

netra gautam said...

अरु साथीहरुलाई फुलकेा माला लगेछन मेरेा भागमा चै सुन कै माला परेछ हा...........हा.............हा.......

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !