January 22, 2009

दौंतरी लखपतीमा खुशी

खुशीजीलाइ लखपती भएकोमा धेरै धेरै बधाइ। साथै एक लाखको ब्यनर पठाएकोमा धेरै धेरै धन्यबाद।
दौंतरी उदाएको करिब १५ महिना जती भयो। दौंतरी जती अगाडी बढ्दै छ उती सबै माझ भिजेर झन झन लोकप्रिय हुंदैछ। दौंतरी सुरु हुंदा धेरै सल्लाहहरू दिइएका थिए। त्यो मध्य एउटा थियो दौंतरीमा कती जना आउंछन त्यस्तो गन्ने केही राखे दौंतरी कत्तीको पाठक समुह पुगेको छ थाहा हुन्छ। सायद एक दुइ हप्ता पछि दौंतरीको पुछारमा काउन्टर राखिएको थियो। यो काउन्टरले १००,००० ( एक लाख छुनै आंटेको छ)। सायद आज या भोली यसले एक लाख देखाउने छ। तपाइले दौंतरी खोल्दा एक लाखबाट कती नजिक हुनुन्छ त्यो नम्बर कमेन्ट बक्समा भन्नुहोला। ठ्याक्कै एक लाख नम्बर पुग्दा खोल्न पाठक चाही दौंतरी लखपती हुनुहुनेछ। ठ्याक्कै एक लाख नम्बर पुग्ने नभेटिए त्यसको नजिक पुग्ने हुनुहुनेछ दौंतरी लखपती।



14 Comments:

Anonymous said...

Ma ta 99667 ma puge. kaile hune ma दौंतरी लखपती? launa prabhu!

Unknown said...

good luck Dautari! thank you so much for giving my articles to place on it. I love you Dautarai. Thank you !

Anonymous said...

Good luck Dautari.
Now it is 99743.
H Dhakal
Germany

Anonymous said...

दौंतरी लखपतीलाइ एक लाख पुरस्कार हो दौतरि अडमिन? कुरा अलि बुजिएन के।

Anonymous said...

Ummmm wow... la hai mata dautari ko lakha pati bhaya,maile herda ta thakkai 100000(yak lakh) pugyo....subhakamana dautari afna dautarai yasari nai batuldai agadi badhos.ani malai khai ta prize......?????

ठरकि दादा said...

एक लाखौं भिजिटर हुन्छु भनेको त, समयमा फुर्सद भएन अहिले त नाघिसकेछ । म त १०००११ पो भएँ त ।

Anonymous said...

" दौतरी ! तिमी बस लाख लाख मनमा "
~~~~~~~~~~~~~~~~
लहराबोस पबन सँगइ
तरु लता झुलेर
सौ न्दर्य तिम्रो
ढकमक्क होस् फूलेर ।।
~~~~
झलमल्ल बनिदेउ तिमी
हिर्दय गगनमा
बस तिमी लाख हुँदै
लाख लाख मनमा ।।
~~~~
( लाख लाख मनमा - धेरै भन्दा धेरैको मनमा भन्ने अर्थ मा )

Anonymous said...

Ma chahi 100122. dherai pachadi pariyecha.Dautari lakhapati khushi lai badhai.

Anonymous said...

Bihan uthera yaso dautari kholera herda nepalea ji le 'dautarai lakhapati' bhnya topic post garnu bhako rahecha,k rahecha ta bhanya ra pade pani.kohi lakhapati chai bhainahalnu bhako ko paya,kurakai lakhapati kina nahos loovta lagdo rahecha ani(katai mai...)yasao dautari ko last page ma aakha lagekota thakkai 1,00,000 aaira ko racha ehahah....any way aaja lakhapati huna payako ma khushi lai yakdam khushi lagyo...badhai ko lagi dhanyabad nepalean ji.

Anonymous said...

आफु त १००३३६ नम्बर मा परीएछ। खुशी जी लाई बधाई छ लखपती हुनु भएको मा। आफु त लखपती भन्दा अल्ली धेरै भइयो।

Anonymous said...

ma ta ek lakha 544 ma parechhu la khusi ji moj garnus hai

पीजी said...

हेर्दा हेर्दै एक लाख ३० तिर पुगिएछ । अनि के हुन्छ कुन्नि घरि घरि प्रोक्सीबाट चलाउंदा कमेन्ट पोष्ट गर्नै मिल्दैन ।

अनि खुशीजि बधाइ छ, उपहार पाउनु भन्दा पनि लखपति हुनु ठुलो कुरो हो नि! कति कोशिस गर्दा गर्दै पनि हामिले पाइएन, तपाईले पाउनु भो ।

Anonymous said...

पाण्डा जी एक लाख १३०० होला, अशल नै ५४४ मा छन।
मेरो पनि घरको इनटरनेट एक्सप्रोलरबाट कमेन्ट जादैन। खै कता के भाको बुझ्नै गार्हो।

पीजी said...

हैन नेपालियनजी म १०००३४ हो कि ३६ तिर पुगेको थिएं । अनि खुशीजिलाई बधाइ भन्दा पहिले प्रमाण चाहियो भन्ने वाला थिएं कमेन्ट बक्स नै चलेन । यो लखपति हुने दिनको कुरो थियो ।

कमेन्ट त पछि अर्कै ठाउंमा गएर लेखेको !

अनि नेपालियनजी फायर फक्सवाट कमेन्ट लेख्न मिल्यो अहिले !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !