December 31, 2008

उदाङ थियो अंग हाबा....

उदाङ थियो अंग हाबा भई छिल्लिन मन लाग्यो
सिरिङ्ग भो यो तन तिमी सित गिल्लिन मन लाग्यो

मुजा मुजा गाला जिस्काउन थाले ऐनाले पनि
सोह्र बर्षे जोबन पैँचो मागी चिल्लिन मन लाग्यो

ईश्‍वरको  फुर्सदको सृजना हो कि कारीगरी हो
सुझ बुझ कहाँ? तिमी हेरी जिल्लिन मन लाग्यो

हर पल दुख्छु बरु मन्जुर भो टन्किने घाऊ नि
स्पर्शको लालचमा पिलो सरी पिल्लिन मन लाग्यो

धन दौलत शान शौकत सब छन नासवान
दाईजोमा केबल तिम्रो त्यो दिललिन मन लाग्यो



6 Comments:

Maverick said...

Ramro waka jyu.

Tapaiko yaha ta sajha dubaii thauma gajal padhne garchu. Huna ta mera lagi gajal ra kabita ma kehi antar chaina. Mitha lagema ra badi layabadha dekhiyema gazal ra ali padhya sailika lai kabita bhanera padhne bani cha. Tyahi pani hamile bujne awasar dinu bhaeko ma dhanyabad.
Tharki dada ko blog le pani sayahog gareko cha.
Ma dherai din pachi yo blog asti lekhda yo post a comment yai page ma dekhda ta sachikai dherai samaya pachi aayechu jasto lagira. Jaba maile yo template design gareko thye, tyesbela Blogger (Google) le yo "post a comment" chai chuttai page ma rakhnu parthyo ra kunai kisim ko manipulation garna mildaina thyo.
Nepalean bro le sayad change garnu bhayeko hola. Waha yeska lagnu bhayeko cha. sathai aru lekhne sabai sathi haru lai ramro kaam ko lagi badhai cha. Lekhdai janu hola, hami jasta le payeko bela padhdai janchau.

Dui tin kura bhanna mann lagyo.
Pahilo- yo pink color change garne ho ki?
Dosro- janta ko blog ta party chunab prachar to sasto moto jasto lagyo
Tesro- aba yaha praya lekhne sathi haru aafnai "real" naam bata lekhne ho ki? Huna ta blog ko maja nai "anonymous" bhayera lekhna ma cha. Tara pani blog lai bichar ra ajha badi "authentic" banauna real naam le madat garcha.
Chautho- Dautari manoranjan hatayekai ramro hola jasto lagyo
pachau- sahayogi sites lai footnotes ma rakhe kasto hola?

Anonymous said...

यो पनि रोमान्चक छ। सबै शेरहरु ‘मस्त’ छन। तर यो चौथो शेरमा चाहि केहि फेर-बदल गर्ने हो की ?।

रोमान्चक माहौल र प्रेयसीको सामिम्य पाउन लालायित शायरको मनोवृत्ति उचाईमा पुगेको बेलामा यो ‘पिलो’ अलि बेमेल लाग्यो मलाई । मिसरा उलामा ‘घाऊ’ को कुरा आईसकेको ले यहा काफिया पिल्लिन नै राम्रो लाग्न सक्छ नत्र भने ‘निल्लीन’ (निल्नु को अर्थमा), सिल्लीन (सिल्ली हुनुको अर्थमा) वा अन्य कुनै काफिया राखेर केहि थप घट गर्ने ठाँउ भने छ जस्तो लाग्छ मलाई ।

Anonymous said...

Hi,
Very very nice .............
Kya mitho gajal ......yar

Unknown said...

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: [email protected] वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

cara menggugurkan hamil said...

now present in your city

yanmaneee said...
This comment has been removed by a blog administrator.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !