November 7, 2008

एक टुक्रा

:हस्त गौतम मृदुल

पत्ता फेरिए पनि डाली उही छ।
हात फेरिए पनि ताली उही छ।

ब्याक्ति फेरिए नी चाल उही छ।
अग्रगामी कदमको ताल उही छ।

नेताहरु फेरिए नी गती उही छ।
जनबादी नेत्रित्वको मति उही छ।



4 Comments:

Prabesh said...

रात झन् कालो भएनि बत्ती उहि छ
जति टायर बालेपनि उपराष्ट्रपति उहि छ

Yumesh Pulami said...

gajab nai bho! gajab. ठरकी दादा -ko एक टुक्रा ramrari boleko rahe6.....aba sun ne le sundiye hunethiyo.
chaal r taal phernu paryo bhaner .

ujeli g le ta jhan gajab nai garidinu bhae6- sunmaa sugand thaper.

Anonymous said...

पक्कै पनि उत्कृष्ट 'टुक्रा' हो यो । छ लाईनमा देशको हालत दर्शाउनु सजिलो कुरो हैन ।

तर ब्लगर मित्रहरुलाई अलि भ्रम भए जस्तो छ यो मैले लेखेको होईन मेले त पोष्ट गरीदिएको मात्रै हो । यो 'टुक्रा' का रचनाकार हस्त गौतम मृदुल हुनुहुन्छ ।

यो टुक्राको शिर्षक भन्दा मुनि दायाँ पट्टी लेखकको नाम छ ।

Anonymous said...

sano tukra tara nikai ghat lagdo chha.
Utkrista kabita ko lagi dhanyabad.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !