July 13, 2008

हप्ता हंगामा - सबैमा उत्कृष्ट

बेलोरुसका चर्चीत फुटबल रेफ्री Sergei Shmolik ले गत बर्ष उत्क्रिष्ट रेफ्रीको उपाधी हासील गरेका थिए। गएको बुधबार बेलोरुसमा भएको स्थानिय फुटबल म्याचमा भने दोस्रो हाफमा उनै निकै निष्क्रिय देखिए। केही दर्शकले भने उनले अचम्मको बानी बेहोरा देखाएको भन्ने टिप्पणी गरे। प्राय बल संगै दौडने फुटबल रेफ्री बल अर्को कुनामा पुग्दा पनि उनि वल्लो कुनैमा थिए। अन्त्यमा अत्यान्त ढाड दुखेको भनेर उनले खेलबाट बिधा लिए। तुरुन्तै उनलाइ अस्पताल लगियो। अस्पतालमा जांच गर्दा उनको ढाड दुख्नुको साथै अर्को आफ्नो उत्क्रिष्ट खेल जिबनमा अर्को उत्क्रिष्टता हासील गरेका थिए त्यो हो उनले अत्यधिक भोड्का पिएर खेल मैदानमा छिरेका थिए। अब उनलाइ अनुशाषनको कारबाही हुने भएको छ।



4 Comments:

Anonymous said...

Ha ha ha...this is real funny. I wonder how he even reached the stadium. Perhaps he got to the stadium first then started to drink :)

Anonymous said...

it is preety hilarous. Whats up ref! you gonna get RUI ( Refring Under Influence).
What a shame!!!

ठरकि दादा said...

म सोच्थें अरु कुरामा जेसुकै भए पनि कमसेकम सुरा पान गर्नमा भने हामी अझै अगाडी छौं तर गलत रहेछ हो ! यसमा पनि गोराहरुनै तेज रहेछन् !

पीजी said...

अनि त्यस्तो फिट्टु मान्छे दोस्रो हाल्फ सम्म कसरि मैदानमा बस्न सकेछ !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !