June 12, 2008

पेट्रोलको भाउ बड्यो के गर्ने

नेपालमा पेट्रोलको भाउ रु १०० प्रती लिटर भएको छ। ५ बर्ष भित्र दोब्बर भएको पेट्रोल प्रयोग नगरे पनि सुख छैन। नेपाल जलस्रोतको धनी भएता पनि कतिपय पावर स्टेशन त डिजेलबाट चल्छन। पेट्रोलको को मुल्य ब्रिद्दिला ब्यंग गेरर एउटा इमेल आएको थियो। म त्यसलाइ प्रस्तुत गर्दैछु।
अब खनिज तेलको भाउँ बढ्यो भने के हुन्छ त ?
हवाई जहाजका प्वाख पलाउने भए




गाडीहरू ब्याट्रीले चल्ने भए


ट्याक्सी र कार हरू हावाको सहयोगले गुडने भए


यात्राको सवारी काले हुने भयो



मोटरसाईकलहरू १२ पाग्रेंले चल्नेभए

यदि पेट्रोलको मूल्य प्रति लिटर रू.१०० भयो भने



हट् हट् घोढी हट् हट् KAWASAKI घोढी हट् हट्





2 Comments:

Anonymous said...

ha ha ha k garne, aba hasne.
kamayeko paisa jati sabai gas ma kharcha garne napugeko cc chadai chha.

Anonymous said...

last picture, a cow with wheels is a good onen. LoL

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !